बजेटमा एनआरएनएको उच्च मूल्यांकन

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले आर्थिक वर्ष २०७७-७८ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) प्रस्तुत गरेका छन् । कोराना सङ्क्रमणको महामारीका बीच समाजिक दूरी कायम गरी व्यवस्थापन गरिएको सङ्घीय संसद्को संयुक्त बैठकमा उनले आज बजेट प्रस्तुत गरेका हुन् । बजेटमा गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्च मूल्यांकन गरिएको छ । अर्थमन्त्री खतिवडाले एनआरएनको … Continue reading बजेटमा एनआरएनएको उच्च मूल्यांकन